गृह मन्त्रालयको ६ महिने प्रगति : विभाग स्थापनादेखि विभूषण दिनेसम्म
काठमाडौँ । गृह मन्त्रालयले ६ महिनामा भएका प्रगति विवरण सार्वजनिक गरेको छ । गृहमन्त्री बालकृष्ण खाँणले बिहीबार आफ्नो कार्यकालको ६ महिनामा भएका नीतिगत र कार्यगत प्रगति विवरण सार्वजनिक गरेका हुन्...