स्थानीय तह निर्वाचनको प्रस्तावित मिति जेठ ४ गते, प्रधानमन्त्री र आयोगबिच छलफल जारी
काठमाडौँ । सरकारले आगामी जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्ने गरी तयारी अघि बढाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले जेठ ४ गते स्थानीय निर्वाचनको मिति घोषणा गर्ने गरी निर्वाचन...