मुख्यमन्त्रीद्वारा झापाको निर्माणाधीन होल्डिङ सेन्टरको निरीक्षण
झापा । मेचीनगर नगरपालिका–१४ मा एक हजार क्षमताको निर्माणधीन होल्डिङ सेन्टरको प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले स्थलगत निरीक्षण गरेका छन् । उनले निरीक्षणपश्चात् तत्काल निर्माण कार्यलाई सम्पन्न गर्न...