सिके राउत नेतृत्वका कार्यकर्ताद्धारा मेयर सवार गाडीमाथि तोडफोड
जनकपुरधाम । सिके राउत नेतृत्वका कार्यकर्ताहरुले सर्लाहीको हरिवन नगरपालिकाका मेयर सवार गाडी जनकपुरमा तोडफोड गरेका छन् । सो क्रममा मेयर गणेश प्रसाईं घाइते भएका छन् । गाडीमा मेयर गणेश प्रसाईं...