पर्सा निकुञ्जमा बाघ गणनाका लागि जाेडिएका नौ वटा क्यामरा हराए
वीरगञ्ज । बाघ गणनाका लागि पर्सा राष्ट्रिय निकुञ्जमा जडान गरिएका मध्ये नौ वटा क्यामरा हराएका छन् । कर्मचारीका अनुसार निकुञ्जमा जडान गरिएका २३ क्यामरामध्ये नौ क्यामरा हराएका हुन् । राष्ट्रिय...