१३ फाल्गुन २०७८, शुक्रबार
सिमानाकामा पनि सङ्क्रमण घट्दै
नेपालगन्ज । मुलुकमा कोरोना भाइरस सङ्क्रमण घटेसँगै सिमानाकामा पनि घटेको पाइएको छ । बाँकेस्थित नेपाल भारत जमुनाहा नाका र कैलालीस्थित धनगढी नाकाबाट स्वदेश फर्कनेमा कोभिड–१९ परीक्षण गराउँदा सङ्क्रमण घटेको पाइएको...