१३ फाल्गुन २०७८, शुक्रबार
एमसीसीले देशमा सङ्कट पैदा भयो, सहमतिमा मात्रै पास गर्नुपर्छ : माधव नेपाल
कैलाली । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले यथास्थितिमा एमसीसी पास नहुने बताएका छन् । कैलालीको धनगढीमा युवासङ्घ नेपालको प्रथम सुदूरपश्चिम प्रदेश भेलालाई बिहीबार सम्बोधन गर्दै उनले...