एमाले केन्द्रीय विभागलाई छिट्टै पूर्णता दिइने
काठमाडौँ । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले पार्टीलाई नीतिगतरूपमा सुझाव दिन र आफ्नो क्षेत्रका काम अघि बढाउन पार्टीका विभिन्न केन्द्रीय विभागका प्रमुखलाई निर्देशन दिएका छन् । केन्द्रीय विभागका प्रमुखहरूको आज...