एमसीसीको विरोधमा गृहमन्त्रीको पुत्ला दहन
काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले एमसीसीको विरोधमा गृहमन्त्री बालकृष्ण खाँणको पुत्ला दहन गरेको छ। काठमाडौँको नयाँ बानेश्वरबाट पुत्ला दहन गर्दै अखिलका विद्यार्थीहरु नेताहरु नयाँ बबरमहलतर्फ...