ललितपुरमा बुस्टर डोज आजबाटै सुरु, काठमाडौँमा सोमबार र भक्तपुरमा मंगलबारबाट मात्रै
काठमाडौँ । ललितपुर जिल्लामा आज (आइतबार)बाट कोरोनाविरुद्धको बुस्टर डोज लगाउन सुरु गरिएको छ । काठमाडौँ जिल्लामा भने भोलि (सोमबार)बाट र भक्तपुरमा मंगलबारबाट मात्रै खोप दिन थालिने बताइएको छ । स्वास्थ्य...