माघी पर्वले राष्ट्रिय एकता र सद्भाव कायम गर्न सहयोग पुर्याएको छः मुख्यमन्त्री शाही
कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले माघी पर्वले नेपालको राष्ट्रिय एकता र सद्भाव कायम गर्न सहयोग पुर्याएको बताएका छन् । थारु समुदायको नयाँ वर्ष ‘माघी’ तथा मगर र अन्य...