एमाले बैठक : खाली कागजमा हस्ताक्षर गर्न पाँच सांसदद्वारा अस्वीकार
काठमाडौँ । नेकपा (एमाले) संसदीय दलको बैठकमा पाँच सांसदले खाली कागजमा हस्ताक्षर गर्न अस्वीकार गरेका छन् । सांसदहरू भीमबहादुर रावल, घनश्याम भुसाल, पवित्रा निरौला खरेल, झपटबहादुर रावल र दीपकप्रकाश भट्टले...