‘संसद् अवरुद्ध हुँदा राष्ट्रिय महत्त्वका विषय ओझेलमा परे’
ताप्लेजुङ । नेपाली काँग्रेसका सह महामन्त्री भीष्मराज आङ्देम्बेले लामो समयदेखि संसद् अवरुद्ध भइरहेकाले कतिपय महत्त्वपूर्ण काम अघि बढ्न नसकेको बताएका छन् । उनले संसद् अवरुद्ध हुँदा केही महत्त्वपूर्ण विधेयक पारित...