हुवासिन सिमेन्टद्वारा परीक्षण उत्पादन शुरु
काठमाडौँ । लगानी बोर्डले संयोजन गरेको हुवाासिन सिमेन्ट उद्योगले शनिवारदेखि परीक्षण उत्पादनको कार्यक्रम सम्पन्न गरेको छ। परीक्षण उत्पादनका लागि हुवासिन सिमेन्टका चिनियाँ प्रतिनिधिसहित यहाँ स्थित चिनियाँ दूतावास तथा प्रतिनिधिको सहभागिता...