दाङमा बाघको छाला बिक्री गर्न लागेको अवस्थामा ४ जना पक्राउ
दाङ । दाङमा प्रहरीले बाघको छालासहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१३ का शंकर गिरी, उनकी श्रीमती झरना थापा, लमही नगरपालिका– १ नर्तिका गिरबहादुर बिश्वकर्मा र...