रेशम चौधरीको नयाँ दलको नाम ‘नागरिक उन्मुक्ति पार्टी’
काठमाडौँ । सांसद रेशम चौधरीले नयाँ पार्टी गठन गरेका छन्। सांसद रेशम चौधरीको नयाँ राजनीतिक दल ‘नागरिक उन्मुक्ति पार्टी’ दर्ताका लागि बाजागाजासहित नेताहरू निर्वाचन आयोगमा पुगेका हुन् । कैलाली टीकापुर...