सशस्त्र प्रहरीको लिखित परीक्षामा २ जना नक्कली परीक्षार्थी पक्राउ
काठमाडौँ । सशस्त्र प्रहरी बलमा रिक्त रहेको सशस्त्र प्रहरी जवान पदको खुल्ला प्रतियोगिताको लिखित परीक्षामा अर्काको नाममा परीक्षा दिँदै गरेका २ जना नक्कली परीक्षार्थी पौष १७ गते पक्राउ परेका छन्...