स्थानीय तह निर्वाचनसम्बन्धी कार्ययोजना पेस गर्न ४ वटै सुरक्षा निकायलाई निर्देशन
काठमाडौँ । केन्द्रीय सुरक्षा समितिको बैठकले आसन्न स्थानीय तहको निर्वाचनसम्बन्धी कार्ययोजना पेस गर्न चार वटै सुरक्षा निकायलाई निर्देशन दिएको छ । गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा आज (बुधबार) दिउँसो मन्त्रालयमा बसेको...