पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा निगमको प्रादेशिक कार्यालय घेराउ
सुर्खेत । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा आज (बिहीबार) नेपाल आयल निगम सुर्खेतको प्रादेशिक कार्यालय घेराउ गरिएको छ । नेकपा एमाले निकट अनेरास्ववियु सुर्खेतले मूल्यवृद्धिको विरोधमा आयल निगमको कर्णाली प्रादेशिक...