बाढीका कारण दक्षिण सुडानमा ८३५,००० मानिस प्रभावित : राष्ट्रसंघ
संयुक्त राष्ट्रसङ्घ । दक्षिण सुडानमा आएको बाढीले विस्थापन र हिंसाको जोखिम बढाउँदै लगेको छ। खाद्य सुरक्षा खतरामा पारेको छ र जीविकोपार्जनमा बाधा पुगेको संयुक्त राष्ट्रसंघले बिहीबार जनाएको छ। गत मे...