एकीकृत समाजवादी काठमाडौँ जिल्ला कमिटीको पूर्ण बैठक आज
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) काठमाडौँ जिल्ला कमिटीको पूर्ण बैठक आज काठमाडौँमा बस्दै छ । बैठकमा कार्य विभाजनलाई पूर्णता दिने, कार्ययोजना तयार पार्ने, सचिवालय गठन तथा समसामयिक विषयमा...