प्रदीप ज्ञवालीलाई लक्षणसहितको कोरोना सङ्क्रमण
काठमाडौँ । नेकपा एमालेका उपमहासचिव तथा पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई कोरोना सङ्क्रमण भएको छ । ज्ञवालीले ट्विटमार्फत आफूलाई हल्का लक्षणसहितको सङ्क्रमण भएको जानकारी दिएका छन् । चार /पाँच दिनदेखि आफ्नो...