चट्याङका कारण बैतडीको विभिन्न स्थानका टावरमा क्षति हुँदा नागरिक सञ्चारविहीन
काठमाडौँ । चट्याङले बैतडीका विभिन्न स्थानमा रहेका नेपाल टेलिकमका टावरमा क्षति गर्दा यहाँका नागरिक सञ्चारविहीन भएका छन् । गत पुस २६ गते परेको चट्याङले दोगडाकेदार स्थित खोचलेक, श्रीभावर, कठपतेलगायतका टेलिकमका...