अर्थतन्त्रको आधार सहकारी : मुख्यमन्त्री पोखरेल
गलकोट । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले अर्थतन्त्रको आधार सहकारी भएको बताएका छन् । सहकारीलाई समेटेर बनेको नेपालको एक मात्र बैङ्क राष्ट्रिय सहकारी बैङ्कको गण्डकी प्रदेशस्तरीय १८औँ वार्षिक साधारण...