एमाले उपाध्यक्षमा अष्टलक्ष्मीलाई सर्वाधिक मत, घनश्याम भूसाल पराजित
काठमाडौँ । नेकपा एमालेको १०औं महाधिवेशनबाट उपाध्यक्षमा अष्टलक्ष्मी शाक्य सर्वाधिक मत ल्याएर विजयी भएकी छन् । खसेको २०९६ मतमध्ये उनले १९७६ मत पाएकी छन् ।उपाध्यक्षमा घनश्याम भूसाल पराजित भएका छन्...