प्रज्ञा प्रतिष्ठानमा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) स्थायी कमिटी बैठक कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा जारी छ । पार्टी पदाधिकारी र केन्द्रीय कमिटी छान्नका लागि बैठक बसेको हो । बन्दसत्र आज दिउँसो १ बजेसम्मका...