पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा उत्रिएका विद्यार्थीहरु पक्राउ
काठमाडौँ । काठमाडौँको घण्टाघरमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा विद्यार्थीहरुले प्रदर्शन गरेका छन्। प्रहरीले प्रदर्शन नियन्त्रणमा लिन खोज्दा केहीबेर घम्साघम्सी भएको थियो। मूल्यवृद्धिको विरोधमा उत्रिएका विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ। सरकारले...