प्रधानन्यायाधीश जबरालाई सर्वोच्च प्रवेश गर्न नदिने बारको तयारी
काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई आइतबार सर्वोच्च अदालत प्रवेश गर्न नदिन नेपाल बार एसोसिएसनले तयारी गरेको छ । जबराको राजीनामा माग गर्दै दुई सातादेखि आन्दोलन गरिरहेको बारले गत शुक्रबार गेटमै धर्ना...