प्रधानमन्त्री कार्कीद्वारा सोनाम ल्होछारको शुभकामना
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सोनाम ल्होछारको शुभकामना व्यक्त गरेकी छिन् । उनले भनेकी छिन्, “तामाङलगायत हिमाली, पहाडी आदिवासी जनजाति समुदायको राष्ट्रिय सांस्कृतिक पर्व सोनाम ल्होछार–२८६२, ता ल्हो (घोडा वर्ष)...