काँग्रेस पिछडिएको क्षेत्रकाे केन्द्रीय सदस्यमा सिंह विजयी
काठमाडौँ । नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सोमबार भएको निर्वाचनमा केन्द्रीय सदस्य पिछडिएको क्षेत्र (खुला) एक पदमा अर्जुनजंगबहादुर सिंह विजयी भएका छन् । शुक्रबार सम्पन्न मतपरिणामअनुसार सिंह दुई हजार ५७७ मत...