माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन काठमाडौँमा नै गर्ने निर्णय
काठमाडौँ । नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन काठमाडौँमा हुने भएको छ । मंगलबार बसेको स्थायी कमिटी बैठकले पार्टीको पुस ११ गतेदेखि १३ गतेसम्म हुने तय भएको राष्ट्रिय महाधिवेशन काठमाडौँमा नै...