एनआरएनएको विवाद समाधान गर्न उच्चस्तरीय समिति गठन
काठमाडौँ । कूल आचार्य पक्षले चुनावमा भाग नलिने चेतावनी दिएपछि गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)ले सहमतिको प्रयास निकाल्न उच्चस्तरीय समिति गठन गरेको छ । अध्यक्ष कुमार पन्तले संस्थाभित्रको विवादलाई सहमति...