नबिल बैङ्क ग्लोबल एसएमई फाइनान्स अवार्ड–२०२१ बाट सम्मानित
काठमाडौँ । नबिल बैङ्क ‘ग्लोबल एसएमई फाइनान्स अवार्ड–२०२१’ मा एसएमई फाइनान्सियर अफ द इयर–२०२१ अन्तर्गत विशिष्ट सम्मानबाट सम्मानित भएको छ । विश्व बैङ्कको सदस्य अन्तर्राष्ट्रिय वित्त संस्था (आईएफसी) र एसएमई...