‘भूमिहीनलाई चाँडै लालपुर्जा दिइन्छ’
महोत्तरी । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले अब छिट्टै भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरिने बताएकी छन् । महोत्तरीको बर्दिवासमा आज भूमिहीन सुकुम्बासी,...