राहतका थप कार्यक्रम ल्याउन सरकार प्रतिवद्ध छ : गृहमन्त्री खाँण
मङ्गलबारे । गृहमन्त्री बालकृष्ण खाँणले बाढीपहिरा पीडितलाई थप राहत दिलाउन सरकार लागि परेको बताएका छन् । धनकुटा, पाँचथर र इलामको बाढीपहिरा प्रभावित क्षेत्रको आज अवलोकनपछि उहाँले थप राहत प्रदान गर्नका...