प्रतिनिधिसभामा दलित अयोगको वार्षिक प्रतिवेदन पेश
काठमाडौँ । प्रतिनिधिसभामा ‘राष्ट्रिय दलित अयोगको वार्षिक प्रतिवेदन आव २०७७/७८’ पेश भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाकोतर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री दीलेन्द्रप्रसाद बडूले उक्त प्रतिवेदन पेश...