बागमतीको काँग्रेस पदाधिकारीको नतिजा सार्वजनिक
मकवानपुर । गत शनिबार सम्पन्न भएको नेपाली काँग्रेस बागमती प्रदेशको पदाधिकारीको निर्वाचनको नतिजा सार्वजनिक गरिएको छ । सोमबार राति सम्पन्न मतगणनाअनुसार काँग्रेस बागमती प्रदेश उपसभापतिमा मोहन बस्नेत र चन्द्र महर्जन...