काँग्रेसले बाढीपहिरोमा परेर मृत्यु भएकाहरूको परिवारलाई २५ हजार दिने
काठमाडौँ । नेपाली काँग्रेसले बाढीपहिरो र डुबानमा परेर मृत्यु भएकाहरूको परिवारलाई २५ हजार रुपैयाँ उपलब्ध गराउने भएको छ । पार्टीको बाढीपहिरो विपद् व्यवस्थापन केन्द्रीय समन्वय समितिले २५ हजारका दरले आर्थिक...