कैलालीको लम्कीमा उत्पन्न तनावलाई नियन्त्रणमा लिन प्रहरीद्वारा हवाई फायर
सुदूरपश्चिम । पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने कैलालीको लम्की सडकखण्डमा ट्रकको ठक्करबाट आज टीकापुर नगरपालिका-२ की ४० वर्षीया गोमा थापाको मृत्यु भएको छ । उक्त सडकखण्डको मिनी मार्केटमा आज मध्याह्न ना२ख ९३७०...