२६ कार्तिक २०७८, शुक्रबार
मानवीय सहायताको काममा अवरोध नगर्न राष्ट्रसंघको आग्रह
संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघले मानवीय सहायतासम्बन्धी काममा अवरोध नगर्न आग्रह गरेको छ । संयुक्त राष्ट्रसंघले इथियोपियालाई यो आग्रह गरेको हो । इथियोपियाको टिग्रेमा मानवीय सहायताका लागि लगिएका पठाइएका कम्तीमा...