स्वीट्जरल्यान्ड सरकारले नेपाललाई दियो एक लाख ४४ हजार डोज खोप
काठमाडौँ । स्वीट्जरल्यान्ड सरकारले नेपाललाई कोभिड-१९ विरुद्धको एस्ट्राजेनेकाको एक लाख ४४ हजार डोज खोप सहयोग गरेको छ । आज (बिहीबार) काठमाडौँमा आयोजित एक कार्यक्रमबीच नेपालका लागि स्वीट्जरल्यान्डकी राजदूत एलिजाबेथ भोन...