प्रधानन्यायाधीश जबराले बोलाए बार अध्यक्ष श्रेष्ठलाई भेट्न
काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले राजीनामा दिनु पर्ने भन्दै कानुन व्यवसायीहरूले चौतर्फी रुपमा दबाब दिइरहेका छन् । यसैबिचमा प्रधानन्यायाधीश जबराले नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठलाई भेट्न बोलाएका छन् ।...