सर्वोच्चको गतिरोध हटाउन सरकारले पहल गर्नुपर्छ, समन्वय समिति आवश्यक छैन : नेता सिंह
काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सर्वोच्च अदालतमा देखिएको गतिरोध अन्त्यका लागि सरकारले पहल गर्नुपर्ने बताएका छन् । साथै उनले राजनीतिक समन्वय समिति आवश्यक नरहेको धारणा पनि राखेका छन्...