काठमाडौँ महानगर भित्रका विद्यालय आजदेखि सञ्चालन हुँदै
काठमाडौँ । कोरोना महामारीसँगै वैशाखको दोस्रो साता बन्द भएका काठमाडौँ महानगरपालिका भित्रका विद्यालय आज(आइतबार)देखि सञ्चालनमा आउने भएका छन् । काठमाडौँ महानगरपालिकाले आवश्यक मापदण्ड पालना गराएर विद्यालय सञ्चालनमा ल्याउन सकिने निर्णय...