नतिजामुखी काम गर्न मन्त्रालय र मातहत निकायलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले समाजले अनुभूत गर्ने गरी नतिजामुखी काम गर्न मन्त्रालय र मातहत निकायलाई निर्देशन दिएका छन् । आमजनताले मन्त्रालयबाट योजना कार्यक्रम र विचार मात्रै...