सुनसरीमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
इनरुवा । सुनसरीको बराहक्षेत्र नगरपालिका–११ स्थित मधुवनमा हिजो (सोमबार) हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६५ वर्षीया ममनीदेवी खत्वे रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी...