ट्राफिक व्यवस्थापनका सामाग्री हस्तान्तरण
तनहुँ । व्यास नगरपालिकाले हिजो (शुक्रबार) जिल्ला ट्राफिक कार्यालयलाई ३७ थान ट्राफिक व्यवस्थापनका सामग्री हस्तान्तरण गरेको छ । नगरप्रमुख वैकुण्ठ न्यौपानेले सवारी दुर्घटना कम गर्न सहयोग पुर्याउने उद्देश्यले जिल्ला प्रहरी...