महोत्तरीबाट स्रोत नखुलेको १० लाख रकमसहित दुई जना पक्राउ
जलेश्वर । महोत्तरी जिल्लाको जलेश्वर–रौजा सडकखण्डमा पर्ने बजराही गाउँबाट हिजो (शुक्रबार) प्रहरीले स्रोत नखुलेको १० लाखभन्दा बढी रकमसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता...