देउवाले बोलाए मन्त्रिपरिषद् बैठक, केही सचिवको सरुवा हुन सक्ने
काठमाडौँ। मन्त्रिपरिषद् बैठक केहिबेरमा बस्दै छ । प्रधानमन्त्री शेरबहादुर देउवाले विहिवार(आज) ३ बजेका लागि बैठक बोलाएका हुन् । बालुवाटार स्रोतका अनुसार बैठक सिंहदरवार बस्ने भनिए पनि बालुवाटारमै पनि बस्न सक्ने...