न्याय परिषद् बैठक ६ महिनामा एकपटक मात्र, न्याय क्षेत्र प्रभावित
काठमाडौँ । न्याय क्षेत्रको सर्वोच्च र शक्तिशाली निकाय न्याय परिषद्को निष्क्रियताले समग्र न्याय क्षेत्र प्रभावित बनेको छ । पछिल्लो ६ महिनामा परिषद्को बैठक एकपटक मात्र बसेको छ । नियमित बैठक...